सत्तारुढ दलकै सांसदले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उहाँको राजीनामा माग गर्नु भएको हो । ‘अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’  प्रदेश ५ … Continue reading सत्तारुढ दलकै सांसदले मागे अर्थमन्त्रीको राजीनामा